काठमाडौं। ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ कप्तान नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आज आधिकारिक रूपमा राष्ट्रिय टीमको कप्तानको जिम्मेवारी मल्ललाई दिएको क्यान सचिव अशोकनाथ प्याकुरेलले देखापढीलाई जानकारी दिए ।

क्यानका अध्यक्ष, सचिव र प्राविधिक समितिको संयुक्त छलफलले आउँदै गरेको एमसीसी टूरलाई मध्यनजर गर्दै मल्ललाई तत्कालका लागि कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो।

क्यान निलम्बन फुकुवा भएको भोलिपल्ट पारस खड्काले २८ असोजमा राजीनामा घाेषणा गरेपछि क्यान नयाँ कप्तानको खोजीमा थियो। पारसले दुई दिनअघि मात्र आधिकारिक रूपमा क्यानमा राजीनामा बुझाएका थिए।

पारसले एक दशक नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानी गर्दा ज्ञानेन्द्र एक दशक नै उपकप्तान थिए। पारसको अुनपस्थितमा यसअघि पनि ज्ञानेन्द्रले सिनियर टीमको कप्तानी गरिसकेका छन्।
ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको क्यानले दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ। हालै सिंगापुर र ओमान टूरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए ।

कप्तान र उपकप्तान नियुक्त गरेको विषयमा राष्ट्रिय टीमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जानकारी गराइसकेको क्यान सचिव प्याकुरेलले जानकारी दिए।

ज्ञानेन्द्रलाई पारसको बधाई
निवर्तमान कप्तान पारस खड्काले नवनियुक्त ज्ञानेन्द्र मल्लाई बधाई दिएका छन्।

मल्लको कप्तानीले नेपाली क्रिकेटले नयाँ उचाई लिने खड्काले विश्वास व्यक्त गरेका छन्। मल्ल अनुशासित र प्रतिवद्ध खेलाडी भएको खड्काले उल्लेख गरेका छन्।

पढ्नुहाेस्ः

कप्तानबाट राजीनामा दिएका पारसले भने– ‘एक वर्ष ज्ञानेन्द्रलाई नेतृत्व दिऊँ’ (भिडिओ)

‘लेगेसी टूर’ अन्तर्गत एमसीसी नेपाल आउँदै, नेपालको कप्तान आज बेलुकासम्म टुंगो लाग्‍ने

अब नेपाली टिम हाँक्ने कप्तानको खोजीमा छु: पारस खड्का

कप्तानबाट पारस खड्काको राजीनामा

" /> काठमाडौं। ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ कप्तान नियुक्त भएका छन्।

"> ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ कप्तान: Dekhapadhi
ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ कप्तान

प्रतिक्रिया दिनुहोस्