काठमाडौं। विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लेगेसी टूर अन्तर्गत भोलि नेपाल आउँदैछ।

एमसीसीले नेपालमा कूल ६ खेल खेल्ने तालिका छ। जसमा नेपालको राष्ट्रिय टीमसँग एउटा तीनदिवसीय खेलसमेत खेलिनेछ। यस खेलले फस्ट क्लासको मान्यतासमेत पाउनेछ।

एमसीसीले आफ्नो आधिकारीक वेवसाइटका अनुसार नेपालमा विभिन्न टीमसँग खेल्नका लागि एमसीसीले जिम्मी एडम्सको कप्तानीमा अनुभवी १३ सदस्यीय टोली घोषणा गरिसकेको छ। जसमा टेष्ट र फस्ट क्लास क्रिकेट खेलेका खेलाडीसँगै युवा खेलाडीसमेत छन्।

नोभेम्वर पहिलो सातादेखि एमसीसीले काठमाडौं र पोखरामा नेपालको यू-१९, सिनियर टोली, चिफ मिनिस्टर ११ गरेर टि-२० एक दिवसीय र प्रथम श्रेणीको सिरिज खेल्नेछ।

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टीम भने अहिले कप्तानबिहीन छ।

कस्तो छ एमसीसीको टीम?

एमसीसीका कप्तान ५१ वर्षीय जिम्मी एडम्स वेष्ट इन्डिजबाट टेष्ट र ओडिआई खेलिसकेका खेलाडी हुन्। उनले ५४ टेष्ट र १२७ ओडीआई खेल खेलेका छन्। यस्तै २०२ फस्ट क्लास खेल खेलेका छन्।

एडम्सले टेष्टमा ६ शतकसमेत प्रहार गरेका छन्। यस्तै टेष्टमा २७ र ओडीआईमा ४३ विकेट लिएका छन्।

यसैगरी पाकिस्तानबाट टेष्ट, ओडीआई र टी-२० आई तीनवटै फर्म्याटमा क्रिकेट खेलिसकेका आसिर अराफात पनि एमसीसीको टीममा छन्।

३७ वर्षीय अराफातले पाकिस्तानका लागि ३ टेष्ट, ११ ओडिआई र १३ टी-२० आई खेलेका छन्। यस्तै २०६ फस्ट क्लास खेल खेलेका छन्।

इंग्ल्यान्डबाट ५ टेष्ट खेलिसकेका टम वेस्टली पनि एमसीसीको टोलीमा छन्। ३० वर्षीय टमले १७९ फस्ट क्लास खेल खेलेका छन्।

इंग्ल्याण्डको काउन्टी च्याम्पियनसीपमा एसेक्सलाई पछिल्लो तीन वर्षमा दोस्रो उपाधि जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

यसबाहेक इंग्ल्यान्डबाट यू-१९ र फस्ट क्लास क्रिकेट खेलिसकेका खेलाडीहरु एमसीसीको टीममा समावेश छन्।

नेपालको कप्तान र टोली छनोट कहिले?

एमसीसीविरुद्धको खेलका लागि भने नेपालको टोली अहिलेसम्म घोषणा भइसकेको छैन।

२८ असोजमा अलराउण्डर पारस खड्काले कप्तानबाट राजीनामा दिएपनि अहिलेसम्म नेपालको अर्को कप्तान चयन भएको छैन। खड्काले नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकूवा भएको भोलीपल्ट कप्तान छाडेका थिए।

क्यानले यसबारे आधिकारीक रुपमा आफूहरुलाई जानकारी नआएको भन्दै केही समय आफ्नो धारणा सार्वजनिक गरेको थिएन। तर, अहिले पारसले राजीनामा आधिकारीक रुपमा इमेलमार्फत क्यानलाई पठाएपछि क्यान नयाँ कप्तानको खोजीमा छ।

एमसीसीले पहिलो खेल १७ कात्तिकमा नेपालको यू-१९ टीमसँग खेल्नेछ। १८ कात्तिकमा एसमीसी र नेपालबीच खेल हुनेछ। खेल आउन अब पाँच दिन मात्र बाँकी रहेपनि नेपालको कप्तान र टीमबारे कुनै निर्णय भएको छैन।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले आज बेलुकासम्म नै कप्तानबारे निर्णय हुने बताएका छन्। “कप्तान छनोटको बारेमा सम्भवत: आज बेलुकासम्म नै टुंगो लाग्छ,” प्याकुरेलले देखापढीसँग भने, “हामी नेपालको हेड कोचसँग सम्पर्कमा छौँ, टीमको बारेमा पनि हामी समन्वय गरिरहेका छौं।”

प्याकुरेलले एमसीसीको नेपाल टूर आइसीसीको नेपालस्थित प्रोजेक्ट म्यानेजर रौनक मल्लले ह्याण्डल गरिरहेको जानकारी दिए। “हामीले त्यसमा सहयोग र कोअपरेट गरिरहेकाछौँ, हामी आउनुभन्दा अगाडिदेखि नै यो तयार भएकोले उहाँहरुले हेरिरहनुभएको छ,” सचिव प्याकुरेलले भने, “नेपाली टीमको तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षकलगायत सबैजना लाग्नुभएको छ।”

क्यान सचिव प्याकुरेलले एमसीसी टूर कुनै प्रतिस्पर्धाभन्दा सम्बन्ध विकासको रुपमा हेर्नुपर्ने बताएका छन्। “एमसीसी भनेको संसारको पुरानो क्लब, नेपालको लागि प्रोजेक्ट लिएर आउँदैछ निश्‍चय नै यो ‘प्रेस्टिजियस टूर’ हो,”  प्याकुरेलले भने, “यसलाई हाम्रोतर्फबाट गर्ने काममा हामी पछि पर्दैनौँ, ‘कम्पिटिसन’ भन्दा ‘फ्रेण्डसीप’ र ‘रिलेसन बिल्डिङ’ को रुपमा हेर्नुपर्छ।”

यस टूरबाट नेपाली खेलाडीले एक्सपोजर पाउने उनले बताए। “निश्चय नै उहाँहरु राम्रो खेलाडी हाम्रो खेलाडीहरुले राम्रो एक्सपोजरको अवसर पाउँछ, त्योभन्दा महत्वपूर्ण विषय एमसीसी र नेपालबीचको सम्बन्ध विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ।”

तीन वर्षे टूरको पहिलो कार्यक्रम

एमसीसीले सन् २०१८ मै टूरको घोषणा गरेको थियो। २०१९ देखि २०२१ सम्मको तीन वर्षे टूरको यो पहिलो कार्यक्रम हो।

एमसीसीको यस टूरलाई एमसीसी फाउण्डेसनले सहयोग गर्नेछ।

नेपालको विभिन्न स्कूलमा नेट राख्ने, स्थानीय प्रशिक्षक साथै शिक्षकहरुको क्षमता बढाउने बालबालिकासम्म खेलको पहुँच पुर्‍याउन फाउण्डेसनले फण्डिङ गर्ने उल्लेख छ। एमसीसी टूरमा रहेका प्रशिक्षक ओवेन डवकिन्सले ११-१२ नोभेम्बरमा बाराही हाइअर स्कुलमा कोचिङ सेसनसमेत सञ्चालन गर्नेछन्।

एमसीसी र एमसीसी फाउण्डेसनको प्रशिक्षक डिसेम्बरमा नेपाल आउने छन्। उनीहरुले ५ जना स्थानीय प्रशिक्षक र १५ जना स्कूल शिक्षकको क्षमता बढाउन सहयोग गर्ने कार्यक्रमसमेत रहेको छ।

एमसीसी फाउण्डेसन ग्रासरुटदेखि नै क्रिकेट खेलको विकासका लागि केन्द्रित हुनेछ।

नोभेम्बर २०१९ देखि जुन २०२० सम्म एमसीसी फाउण्डेसनले पोखरामा ५६ हजार पाउण्ड फण्ड गर्ने जनाइएको छ। नेपालमा काम गरिरहेको युके च्यारीटी संस्था ‘किदासाले’ यो फण्ड प्रदान गर्नेछ।

एमसीसीले सन् २००९ र २०१५ मा पनि नेपाल टूर गरेको थियो। यस्तै नेपाली टोलीले दुई पटक इंग्ल्याण्डको लर्ड्समा गएर खेलिसकेको छ।

एमसीसी हेड अफ क्रिकेट जोन स्टेफन्सनले नेपाली क्रिकेटसँग एमसीसीको बलियो नाता रहेको बताएका छन्।

एमसीसीको १३ सदस्य टोली :

१) जिमी एडम्स (कप्तान)

२) यासिर अराफात

३) बिली गोडलेमन

४) मिल्स हामाउन्ड

५) ओलिभर हानन डल्बी

६) कलुम ज्याक्सन

७) विल रोड्स

८) एलेक्स स्पेन्सर

९) एलेक्स थोमसन

१०) विल भान्डर्सपार

११) एड योंग

१२) टम वेस्टली

१३) क्रिस राइट

रिचर्ड ग्रेटोरेक्स : टूर म्यानेजर

ओवेन डवकिन्स : प्रशिक्षक

जेफ एभान्स : अम्पायर

एलान जोन्स : स्कोरर

खेल तालिका :

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

१७ कात्तिक (३ नोभेम्बर)  : एमसीसी विरुद्ध नेपाली यू-१९ (५० ओभर)

१८ कात्तिक  (४ नोभेम्बर) : एमसीसी विरुद्ध नेपाल (५० ओभर)

२०-२२ कात्तिक (६-८ नोभेम्बर)  : एमसीसी विरुद्ध नेपाल (फस्ट क्लास थ्री डे म्यच)

२३ कात्तिक (९ नोभेम्बर) : एमसीसी विरुद्ध सिनियर र नेपाल यू-१९ मिश्रित टोलि (टी-२०)

पोखरा रंगशाला क्रिकेट मैदान

२५ कात्तिक  (११ नोभेम्बर) : एमसीसी विरुद्ध पोखरा आमन्त्रित ११ (टी-२०)

२६ कात्तिक (१२ नोभेम्बर) : एमसीसी विरुद्ध चिफ मिनिस्टर ११ (टी२०)

" /> काठमाडौं। विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लेगेसी टूर अन्तर्गत भोलि नेपाल आउँदैछ।

"> ‘लेगेसी टूर’ अन्तर्गत एमसीसी नेपाल आउँदै, नेपालको कप्तान आज बेलुकासम्म टुंगो लाग्‍ने: Dekhapadhi
‘लेगेसी टूर’ अन्तर्गत एमसीसी नेपाल आउँदै, नेपालको कप्तान आज बेलुकासम्म टुंगो लाग्‍ने

प्रतिक्रिया दिनुहोस्