राष्ट्रिय खेलकुद परिषद्का मुख्य क्रिकेट प्रशिक्षक जगत टमाटा, छनोट समितिका सदस्य विनोद दास र यू-१९ टीमका प्रशिक्षक लाम अलि सम्मिलित छनोट समितिले टोली छनोट गरेका हुन्।
प्रतियोगिताका लागि १४ सदस्यीय अन्तिम टोली केही दिनमै घोषणा हुनेछ। यस्तै चार खेलाडी वैकल्पिकमा राखिनेछ।
चीनको सांघाइमा ११-१५ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपाल र आयोजक चीनसहित कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका लागि नेपाली टोली ७ नोभेम्भरमा चीन प्रस्थान गर्नेछ।
नेपालले पहिलो खेल ११ नोभेम्बरमा थाइल्यान्डसँग खेल्नेछ। यस्तै १२ नोभेम्बरमा नेपालले साउदी अरेबिया र चीमसँग गरी दुई खेल खेल्नेछ।
नेपालले १४ नोभेम्बरमा मलेसिया र १५ नोभेम्बरमा म्यानमारसँग खेल्नेछ।
प्रतियोगितामा आयोजक चीन, नेपाल, थाइल्यान्ड, साउदी अरेबिया, मलेसिया र म्यानमारले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोली:
१) डोली भट्ट (कप्तान)
२) कविता कुँवर
३) कृतिका मरासिनी
४) यसोदा बिष्ट
५) रुबी पोद्दार
६) राजमती ऐरी
७) ईश्वरी बिष्ट
८) लक्ष्मी साउद
९) खुशी डंगोल
१०) हेलिसा लामा गुरुङ
११) ज्योति दनुवार
१२) निगम तामाङ
१३) शिला क्षेत्री
१४) लक्षिता राजवंशी
१५) गोमा आले
१६) पेमलामु शेर्पा
१७) मनिषा मगर
१८) सृष्टि पौडेल
"> डोली भट्टको कप्तानीमा १८ सदस्यीय नेपाली यू-१९ टोली घोषणा: Dekhapadhi
डोली भट्टको कप्तानीमा १८ सदस्यीय नेपाली यू-१९ टोली घोषणा
काठमाडौं। राष्ट्रिय टीमबाट खेलिसकेकी डोली भट्टको कप्तानीमा नेपाली यू-१९ महिला क्रिकेट टीमको घोषणा भएको छ।
चीनमा नोभेम्बर दोस्रो साता आयोजना हुने बी एन्ड आर कपका लागि भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो।
डोलीसँगै सिनियर टीमबाट खेलिसकेकी अर्की खेलाडी बविता कुँवर पनि टोलीमा परेकी छन्।
डोलीले नेपालको सिनयर टीमका लागि पाँच वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन्। उनले जनवरीमा थाइल्याण्डमा भएको टी-२० स्म्यासमा चीनविरुद्ध टी-२० मा डेब्यु गरेकी थिइन्।
उक्त खेलमा ब्याटिङ र बलिङ गर्न नपाएकी डोलीले मलेसियाविरुद्ध दोस्रो खेलमा पनि ब्याटिङ बलिङ दुवै गर्न पाइनन्।
त्यसपछि तेस्रो खेलमा डोलीले युएई विरुद्ध ब्याटिङ गरेकी थिइन्। उक्त खेलमा डोलीले छक्का प्रहार गरेकी थिइन्।
उनले ४ बल खेल्दै ७ रन बनाइन्। डोली नेपालको महिला टोलीका लागि टी-२० अन्तर्राष्ट्रियमा छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन्।
राष्ट्रिय खेलकुद परिषद्का मुख्य क्रिकेट प्रशिक्षक जगत टमाटा, छनोट समितिका सदस्य विनोद दास र यू-१९ टीमका प्रशिक्षक लाम अलि सम्मिलित छनोट समितिले टोली छनोट गरेका हुन्।
प्रतियोगिताका लागि १४ सदस्यीय अन्तिम टोली केही दिनमै घोषणा हुनेछ। यस्तै चार खेलाडी वैकल्पिकमा राखिनेछ।
चीनको सांघाइमा ११-१५ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपाल र आयोजक चीनसहित कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका लागि नेपाली टोली ७ नोभेम्भरमा चीन प्रस्थान गर्नेछ।
नेपालले पहिलो खेल ११ नोभेम्बरमा थाइल्यान्डसँग खेल्नेछ। यस्तै १२ नोभेम्बरमा नेपालले साउदी अरेबिया र चीमसँग गरी दुई खेल खेल्नेछ।
नेपालले १४ नोभेम्बरमा मलेसिया र १५ नोभेम्बरमा म्यानमारसँग खेल्नेछ।
प्रतियोगितामा आयोजक चीन, नेपाल, थाइल्यान्ड, साउदी अरेबिया, मलेसिया र म्यानमारले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोली:
१) डोली भट्ट (कप्तान)
२) कविता कुँवर
३) कृतिका मरासिनी
४) यसोदा बिष्ट
५) रुबी पोद्दार
६) राजमती ऐरी
७) ईश्वरी बिष्ट
८) लक्ष्मी साउद
९) खुशी डंगोल
१०) हेलिसा लामा गुरुङ
११) ज्योति दनुवार
१२) निगम तामाङ
१३) शिला क्षेत्री
१४) लक्षिता राजवंशी
१५) गोमा आले
१६) पेमलामु शेर्पा
१७) मनिषा मगर
१८) सृष्टि पौडेल
प्रतिक्रिया दिनुहोस्