काठमाडौं । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको ग्रानाडा स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। २७ अक्टोबरमा भएको खेलमा ग्रानाडाले रियल बेटिसलाई १-० ले पराजित गरेको हो।

ग्रानाडाका लागि अल्भारो भाडिलोले एक मात्र गोल ६१औं मिनेटमा गरे। जितपछि १० खेलबाट २० अंक जोडेको ग्रानाडाले अंकतालिकामा बार्सिलोनालाई पछि पारेको हो। एक खेल कम खेलेको बार्सिलोना १९ अंकसहित दोस्रो स्थानमा छ।

उता सेल्टा भिगोलाई १-० ले पराजित गर्दै रियल सोसिडाडले पनि १९ अंक जोडेको छ। बार्सिलोना समान अंक भएपनि सोसिडाड तेस्रो स्थानमा छ।

यस्तै ला लिगाकै अन्य खेलमा सेभियाले गेटाफेलाई २-० ले, ओसासुनाले भ्यालेन्सियालाई ३-१ ले पराजित गरे ।

"> ला लिगा : बार्सिलोनालाई पछि पार्दै ग्रानाडा शीर्ष स्थानमा : Dekhapadhi
ला लिगा : बार्सिलोनालाई पछि पार्दै ग्रानाडा शीर्ष स्थानमा

काठमाडौं । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको ग्रानाडा स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। २७ अक्टोबरमा भएको खेलमा ग्रानाडाले रियल बेटिसलाई १-० ले पराजित गरेको हो।

ग्रानाडाका लागि अल्भारो भाडिलोले एक मात्र गोल ६१औं मिनेटमा गरे। जितपछि १० खेलबाट २० अंक जोडेको ग्रानाडाले अंकतालिकामा बार्सिलोनालाई पछि पारेको हो। एक खेल कम खेलेको बार्सिलोना १९ अंकसहित दोस्रो स्थानमा छ।

उता सेल्टा भिगोलाई १-० ले पराजित गर्दै रियल सोसिडाडले पनि १९ अंक जोडेको छ। बार्सिलोना समान अंक भएपनि सोसिडाड तेस्रो स्थानमा छ।

यस्तै ला लिगाकै अन्य खेलमा सेभियाले गेटाफेलाई २-० ले, ओसासुनाले भ्यालेन्सियालाई ३-१ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्