काठमाडौ । प्रिमियर लिगमा लिग लिडर लिभरपुलले टोनहम विरुद्ध पुनरागमन जितसहित अपाजित यात्रा कायमै राखेको छ। गएराति भएको खेलमा लिभरपुलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै टोटनहमलाई २-१ ले पराजित गरेको हो।
खेलको पहिलो मिनेटमै गोल खाएको लिभरपुलले दोस्रो हाफमा दुई गोल फर्कायो। ह्यारी केनले पहिलो मिनेटमा गोल गर्दै लण्डन क्बल टोटनहमलाई अग्रता दिलाएका थिए। तर टोटनहमले अग्रता जोगाउन सकेन। ५२औं मिनेटमा जोर्डन हेन्टरसनले लिभरपुलका लागि बराबरी गोल फर्काए। ७५औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलाई जित दिलाए।
यस सिजन नवौं जित हात पारेको लिभरपुलले अपराजित यात्रालाई १० खेलसम्म निरन्तरता दिएको छ। १० खेलबाट २८ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको सिटीमाथि ६ अंकको अग्रता बनाएको छ।
उता अर्को लण्डन क्लब आर्सनल दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्ट प्यालेससँग २-२ को बराबरीमा रोकिएको छ। सोक्रेटसले सातौं र डेभिड लुइजले नवौं मिनेटमा गोल गरेपछि आर्सनलले घरेलु मैदानमा शुरुमै २-० को अग्रता बनाएको थियो। तर अग्रता कायम राख्न सकेन।
३२औं मिनेटमा लुका मिलिभोजेभिकले पेनाल्टीमा गोल गर्दै गोल अन्तर कम पारे। यस्तै ५२औं मिनेटमा जोर्डन आयुले गोल गरेपछि खेल बराबरी भएको थियो। बराबरीपछि समान १० खेलबाट आर्सनलको १६ र प्यालेसको १५ अंक भएको छ। अंकतालिकामा आर्सनल पाँचौ र प्यालेस छैठौं स्थानमा छ।
उता नर्विच सिटीलाई ३-१ ले पराजित गर्दे म्यानचेष्टर युनाइटेड सातौं स्थानमा उक्लेको छ। युनाइटेडले दुई पटक पेनाल्टी प्रहारको अवसर पाएको थियो। तर मार्कुस रासफोर्ड र एन्टोनी मार्सियलको पेनाल्टी नर्वीचका गोलकिपर टिम क्रुलले रोकेका थिए।
युनाइटेडका लागि स्कट म्याकटमिनेले २१औं, रासफोर्डले ३०औं र मार्सियलले ७३औं मिनेटमा गोल गरे। नर्विचका लागि ओनेल हर्नान्डजेले ८८औ मिनेटमा एक गोल फर्काए। जितपछि युनाइटेडले १० खेलबाट १३ अंक जोडेको छ।

प्रिमियर लिग : पहिलो मिनटैम गोल खाएपनि टोटनहम विरुद्ध लिभरपुलको पुनरागमन जित: Dekhapadhi
प्रिमियर लिग : पहिलो मिनटैम गोल खाएपनि टोटनहम विरुद्ध लिभरपुलको पुनरागमन जित