काठमाडौं। रियल मड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगामा दोस्रो स्थानमा उक्लेको छ। गएराति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दै माथि उक्लिएको हो। ९ खेलबाट १८ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा पुगेको छ ।
 
घरेलु मैदानमा एट्लेटिकोले दुवै हाफमा एक-एक गोल गरेको थियो। खेलको २८औं मिनेटमा सउल निगेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाउँदा ६४औं मिनेटमा अल्भारो मोराटाले अग्रता दोब्बर पारेका थिए। जीतपछि एट्लेटिकोले १० खेलबाट बार्सिलोना समान १९ अंक जोडेको छ। तर गोलअन्तरमा बार्सिलोना अगाडि रहेको हो। बार्सिलोनाले एक खेल कम खेलेको छ। 
 
" /> काठमाडौं। रियल मड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगामा दोस्रो स्थानमा उक्लेको छ। गएराति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दै माथि उक्लिएको हो। ९ खेलबाट १८ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा पुगेको छ ।
 
घरेलु मैदानमा एट्लेटिकोले दुवै हाफमा एक-एक गोल गरेको थियो। खेलको २८औं मिनेटमा सउल निगेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाउँदा ६४औं मिनेटमा अल्भारो मोराटाले अग्रता दोब्बर पारेका थिए। जीतपछि एट्लेटिकोले १० खेलबाट बार्सिलोना समान १९ अंक जोडेको छ। तर गोलअन्तरमा बार्सिलोना अगाडि रहेको हो। बार्सिलोनाले एक खेल कम खेलेको छ। 
 
"> ला लिगा : एट्लेटिको दोस्रो स्थानमा उक्लियो : Dekhapadhi
ला लिगा : एट्लेटिको दोस्रो स्थानमा उक्लियो  <p style="text-align:justify">काठमाडौं।&nbsp;रियल मड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगामा दोस्रो स्थानमा उक्लेको छ। गएराति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दै माथि उक्लिएको हो। ९ खेलबाट १८ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा पुगेको छ ।<br /> &nbsp;<br /> घरेलु मैदानमा एट्लेटिकोले दुवै हाफमा एक-एक गोल गरेको थियो। खेलको २८औं मिनेटमा सउल निगेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाउँदा ६४औं मिनेटमा अल्भारो मोराटाले अग्रता दोब्बर पारेका थिए। जीतपछि एट्लेटिकोले १० खेलबाट बार्सिलोना समान १९ अंक जोडेको छ। तर गोलअन्तरमा बार्सिलोना अगाडि रहेको हो। बार्सिलोनाले एक खेल कम खेलेको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्