काठमाडौं । अस्ट्रेलियन ब्याट्सम्यान डेविड वार्नरले आफ्नो जन्मदिनमा टी-२० क्रिकेटमा शतक प्रहार गरेका छन्। एडेलेइडमा भइरहेको श्रीलंकाविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रियमा वार्नरले खेलको अन्तिम बलमा १ रन प्रहार गर्दै पहिलो टी-२० शतक बनाएका हुन्।
वार्नरको शानदार शतक मद्दतमा अस्ट्रेलियाले श्रीलंकालाई २३४ रनको लक्ष्य दिएको हो। वार्नरले ५६ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे। वार्नरले दुई खेलाडीसँग शतकिय साझेदारी गरे। कप्तान आरोन फिन्चसँग पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेका वार्नरले दोस्रो विकेटका लागि ग्लेन म्यक्सवेलसँग १०७ रनको साझेदारी गरे।
श्रीलंका विरुद्ध टी-२० शतक प्रहार गरेपछि वार्नरले तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने कीर्तिमान समेत बनाएका छन्। र यस्तो उपलब्धि हात पार्ने उनी तेस्रो अस्ट्रेलियन र विश्वको १५औं खेलाडी बनेका छन्।
यसअघि अस्ट्रेलियनका शेन वाट्सन र म्याक्सवेलले यो उपलब्धि हात पारिसकेका छन्। वार्नले टेष्टमा २१ र ओडिआईमा १७ शतक प्रहार गरिसकेका छन्।
वार्नरको शतक अनी फिन्च र म्याक्सवेललको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकाविरुद्ध २३३ रनको उच्च स्कोर बनाएको छ। फिन्चले ३६ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाए। यस्तै २८ बल खेलेका म्यक्सवेलले ७ चौका ३ छक्का प्रहार गरे। श्रीलंकाका लागि लक्सन सान्दाकान र दसुन सन्नाकाले १- विकेट लिए।
कसुन रजिथाको खराब कीर्तिमान श्रीलंकन बलर कसुन रजिताले अस्ट्रेलिया विरुद्धको खेलमा खराब कीर्तिमान बनाए। ४ ओभरमा ७२ रन खर्चेका रजिथा एकै इनिङ्समा सबैभन्दा धेरै रन खर्चने बलर बने। उनले आफ्नो स्पेलमा ७ चौका र ६ छक्का खाए भने जम्मा ४ बल मात्र डट फाले।

क्रिकेटको तीन वटै फर्म्याटमा शतक प्रहार गर्ने तेस्रो अस्ट्रेलियन खेलाडी बने वार्नर: Dekhapadhi
क्रिकेटको तीन वटै फर्म्याटमा शतक प्रहार गर्ने तेस्रो अस्ट्रेलियन खेलाडी बने वार्नर