काठमाडौं । म्यानचेष्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दे प्रिमिर लिगमा शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाएको छ। २६ अक्टोबरमा भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो। जीतपछि सिटी १० खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको लिभरपुलको २५ अंक छ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले सबै गोल दोस्रो हाफमा गरेको हो। रहिम स्टर्लिङले ४६औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६५औं मिनेटमा केभिन डे ब्रुएना र ७०औं मिनेटमा एकाए गुन्डागोनले गोल गर्दै सिटीको जीत पक्का गरे। तर ८७औं मिनेटमा फर्नान्डिन्हो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

उता २१ वर्षीय अमेरिकी विङ्गर क्रिस्टियन पुलिसिकले शानदार ह्याट्रिक गरेपछि चेल्सीले बर्नलीलाई ४-२ ले पराजित गरेको छ। २१औं मिनेटमा पहिलो गोल गरेका पुलिसिकले ४५औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा चेल्सीलाई २-० को अग्रता दिलाएका थिए ।

५६औं मिनेटमा तेस्रो गोल गर्दै पुलिसिकले ह्याट्रिक पूरा गरे। ५८औं मिनेटमा विलियनले गोल गरेपछि चेल्सीले ४-० को अग्रता बनायो। बर्नलीका लागि घरेलु मैदानमा जे रोड्रिगेजले ८६औं र ड्वाइट म्याकनेले ८९औं मिनेटमा गोल फर्काए। जीतपछि १० खेलबाट चेल्सीले लेस्टर सिटी समान २० अंङ्क जोडेको छ। तर गोल अन्तरमा लेस्टर अगाडि छ।

" /> काठमाडौं । म्यानचेष्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दे प्रिमिर लिगमा शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाएको छ। २६ अक्टोबरमा भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो। जीतपछि सिटी १० खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको लिभरपुलको २५ अंक छ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले सबै गोल दोस्रो हाफमा गरेको हो। रहिम स्टर्लिङले ४६औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६५औं मिनेटमा केभिन डे ब्रुएना र ७०औं मिनेटमा एकाए गुन्डागोनले गोल गर्दै सिटीको जीत पक्का गरे। तर ८७औं मिनेटमा फर्नान्डिन्हो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

उता २१ वर्षीय अमेरिकी विङ्गर क्रिस्टियन पुलिसिकले शानदार ह्याट्रिक गरेपछि चेल्सीले बर्नलीलाई ४-२ ले पराजित गरेको छ। २१औं मिनेटमा पहिलो गोल गरेका पुलिसिकले ४५औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा चेल्सीलाई २-० को अग्रता दिलाएका थिए ।

५६औं मिनेटमा तेस्रो गोल गर्दै पुलिसिकले ह्याट्रिक पूरा गरे। ५८औं मिनेटमा विलियनले गोल गरेपछि चेल्सीले ४-० को अग्रता बनायो। बर्नलीका लागि घरेलु मैदानमा जे रोड्रिगेजले ८६औं र ड्वाइट म्याकनेले ८९औं मिनेटमा गोल फर्काए। जीतपछि १० खेलबाट चेल्सीले लेस्टर सिटी समान २० अंङ्क जोडेको छ। तर गोल अन्तरमा लेस्टर अगाडि छ।

"> प्रिमियर लिग : लिभरपुलसँग दूरी कम गर्दै सिटी, पुलिसिकको ह्याट्रिकमा चेल्सीको जीत: Dekhapadhi
प्रिमियर लिग : लिभरपुलसँग दूरी कम गर्दै सिटी, पुलिसिकको ह्याट्रिकमा चेल्सीको जीत
काठमाडौं । म्यानचेष्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दे प्रिमिर लिगमा शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाएको छ। २६ अक्टोबरमा भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो। जीतपछि सिटी १० खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको लिभरपुलको २५ अंक छ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले सबै गोल दोस्रो हाफमा गरेको हो। रहिम स्टर्लिङले ४६औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६५औं मिनेटमा केभिन डे ब्रुएना र ७०औं मिनेटमा एकाए गुन्डागोनले गोल गर्दै सिटीको जीत पक्का गरे। तर ८७औं मिनेटमा फर्नान्डिन्हो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

उता २१ वर्षीय अमेरिकी विङ्गर क्रिस्टियन पुलिसिकले शानदार ह्याट्रिक गरेपछि चेल्सीले बर्नलीलाई ४-२ ले पराजित गरेको छ। २१औं मिनेटमा पहिलो गोल गरेका पुलिसिकले ४५औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा चेल्सीलाई २-० को अग्रता दिलाएका थिए ।

५६औं मिनेटमा तेस्रो गोल गर्दै पुलिसिकले ह्याट्रिक पूरा गरे। ५८औं मिनेटमा विलियनले गोल गरेपछि चेल्सीले ४-० को अग्रता बनायो। बर्नलीका लागि घरेलु मैदानमा जे रोड्रिगेजले ८६औं र ड्वाइट म्याकनेले ८९औं मिनेटमा गोल फर्काए। जीतपछि १० खेलबाट चेल्सीले लेस्टर सिटी समान २० अंङ्क जोडेको छ। तर गोल अन्तरमा लेस्टर अगाडि छ।

प्रतिक्रिया दिनुहोस्