दुईपटकको अग्रता जोगाउन नसक्दा म्यानमारसँग बराबरीमा रोकियो नेपाल यू-२३ टोली
<p>काठमाडौं। दुईपटक अग्रता लिएपनि जोगाउन नसक्दा नेपाल यू-२३ टोलीले म्यानमार यू-२३ टोलीसँग २-२ को बराबरी खेलेको छ।</p>
<p>कतारमा हिजो भएको मैत्रीपूर्ण खेलमा नेपालका लागि अनन्त तामाङ र रेजिन सुब्बाले गोल गरे।</p>
<p><img alt="" height="630" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/U-23 (2).jpg" width="840" /></p>
<p><img alt="" src="https://www.dekhapadhi.com/laravel-filemanager/photos/shares/Sports/U-23 (2).jpg" /><img alt="" src="https://www.dekhapadhi.com/laravel-filemanager/photos/shares/Sports/U-23 (2).jpg" />आउँदो मंसिरमा नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोलीले तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
.jpg)
