नेपाल यू-२३ र म्यानमार यू-२३ बीचको खेल आज
काठमाडौं। आउँदो मंसिरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपालको यू-२३ फुटबल टीमले म्यानमार यू-२३ सँग आज कतारमा मैत्रीपूर्ण फुटबल खेल्दैछ।
खेलका लागि नेपाली टोली ५ कात्तिकमा कतारको दोहा पुगिसकेको छ।
खेल नेपाली समयअनुसार राती सवा ९ बजे कतार स्पोर्ट्स क्लबमा हुनेछ।
नेपालको यू-२३ टीम नेपालमै हुने १३औं सागको तयारीमा छ। यस्तै म्यानमार साउथ इस्ट एशियन गेम्सको तयारीमा छ।
यू-२३ नेपाली टोली:
१) अनन्त तामाङ
२) अन्जन विष्ट
३) विक्रम लामा
४) सुजल श्रेष्ठ
५) दिनेश राजवंशी
६) तेज तामाङ
७) अभिषेक रिजाल
८) सुनिल बल
९) हेमन्त थापामगर
१०) छिरिङ गुरुङ
११) अर्पण कार्की
१२) दीप कार्की
१३) देव लिम्बु
१४) विकास खवास
१५) रोमन लिम्बु
१६) नीति थापा
१७) सेसेहाङ आङदम्बे
१८) मिचछेन तामाङ
१९) रामचन्द्र वाजी
२०) प्रेजन तामाङ
२१) रेजिन सुब्बा
२२) राजवी लोप्चन
२३) नवयुग श्रेष्ठ
२४) सुमन अर्याल
प्रतिक्रिया दिनुहोस्