काठमाडौं । एएफसी फुटसल च्याम्पियनसीप छनोटमा लगातार दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ। इरानमा ७ कात्तिकमा भएको छनोटमा साउथ एण्ड इस्टको समूह ए मा रहेको नेपाल उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको हो।

समूहको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० को फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले आज अफगानिस्तानसँग तेस्रो खेल खेल्नेछ।

" /> काठमाडौं । एएफसी फुटसल च्याम्पियनसीप छनोटमा लगातार दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ। इरानमा ७ कात्तिकमा भएको छनोटमा साउथ एण्ड इस्टको समूह ए मा रहेको नेपाल उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको हो।

समूहको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० को फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले आज अफगानिस्तानसँग तेस्रो खेल खेल्नेछ।

"> एएफसी फुटसल च्याम्पियनसीप क्वालिफायर : नेपाल समूह चरणबाट बाहिरियो : Dekhapadhi
एएफसी फुटसल च्याम्पियनसीप क्वालिफायर : नेपाल समूह चरणबाट बाहिरियो  <p style="text-align:justify">काठमाडौं । एएफसी फुटसल च्याम्पियनसीप छनोटमा लगातार दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ। इरानमा ७ कात्तिकमा भएको छनोटमा साउथ एण्ड इस्टको समूह ए मा रहेको नेपाल&nbsp;उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको हो।</p> <p style="text-align:justify">समूहको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० को फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले आज अफगानिस्तानसँग तेस्रो खेल खेल्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्