काठमाडौं । नेपाली राष्ट्रिय टीमका अलराउण्डर पारस खड्काले जन्मदिनको दिन ठूलो गिफ्ट पाएका छन्। ७ कत्तिकमा आफ्नो ३२औं जन्मदिन मनाएका पारस युएईमा हुने अबुधाबी टी-१० लिगमा छनोट भएका हुन्। उनलाई मोइन अली आइकन प्लेअर रहेको टीम अबुधाबीले छनोट गरेको हो।

यस विषयमा टी-१० लिगको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ। पारस पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन्। यसअघि नेपालका युवा लेग स्पीनर सन्दीप लामिछानेले गत वर्ष टी-२० लिग खेलेका थिए। यस सिजनको लागि सन्दीपलाई ड्राफ्टमा कर्नाटका टस्कर्सले ४५ हजार अमेरिकी डरमा अनुबन्ध गरिसकेको छ।

पारसको अनुबन्ध रकमबारे भने खुलाइएको छैन। पारसले केही दिनअघि कप्तानबाट राजीनामा दिएका थिए। अबुधाबी टी-१० लिगको नयाँ टिम हो। यस टिमको प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक ट्रेभर बेलिस छन्।

" /> काठमाडौं । नेपाली राष्ट्रिय टीमका अलराउण्डर पारस खड्काले जन्मदिनको दिन ठूलो गिफ्ट पाएका छन्। ७ कत्तिकमा आफ्नो ३२औं जन्मदिन मनाएका पारस युएईमा हुने अबुधाबी टी-१० लिगमा छनोट भएका हुन्। उनलाई मोइन अली आइकन प्लेअर रहेको टीम अबुधाबीले छनोट गरेको हो।

यस विषयमा टी-१० लिगको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ। पारस पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन्। यसअघि नेपालका युवा लेग स्पीनर सन्दीप लामिछानेले गत वर्ष टी-२० लिग खेलेका थिए। यस सिजनको लागि सन्दीपलाई ड्राफ्टमा कर्नाटका टस्कर्सले ४५ हजार अमेरिकी डरमा अनुबन्ध गरिसकेको छ।

पारसको अनुबन्ध रकमबारे भने खुलाइएको छैन। पारसले केही दिनअघि कप्तानबाट राजीनामा दिएका थिए। अबुधाबी टी-१० लिगको नयाँ टिम हो। यस टिमको प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक ट्रेभर बेलिस छन्।

"> जन्मदिनमा पारसलाई ठूलो गिफ्ट, टी-१० लिगमा छनोट : Dekhapadhi
जन्मदिनमा पारसलाई ठूलो गिफ्ट, टी-१० लिगमा छनोट
काठमाडौं । नेपाली राष्ट्रिय टीमका अलराउण्डर पारस खड्काले जन्मदिनको दिन ठूलो गिफ्ट पाएका छन्। ७ कत्तिकमा आफ्नो ३२औं जन्मदिन मनाएका पारस युएईमा हुने अबुधाबी टी-१० लिगमा छनोट भएका हुन्। उनलाई मोइन अली आइकन प्लेअर रहेको टीम अबुधाबीले छनोट गरेको हो।

यस विषयमा टी-१० लिगको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ। पारस पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन्। यसअघि नेपालका युवा लेग स्पीनर सन्दीप लामिछानेले गत वर्ष टी-२० लिग खेलेका थिए। यस सिजनको लागि सन्दीपलाई ड्राफ्टमा कर्नाटका टस्कर्सले ४५ हजार अमेरिकी डरमा अनुबन्ध गरिसकेको छ।

पारसको अनुबन्ध रकमबारे भने खुलाइएको छैन। पारसले केही दिनअघि कप्तानबाट राजीनामा दिएका थिए। अबुधाबी टी-१० लिगको नयाँ टिम हो। यस टिमको प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक ट्रेभर बेलिस छन्।

प्रतिक्रिया दिनुहोस्