काठमाडौं । लिओनल मेसीले युरोपियन च्याम्पियन्स लिगमा लगातार १५औं सिजन गोल गर्ने कीर्तिमान बनाउँदा बार्सिलोनाले जीत हात पारेको छ। मेसीको गोल र आत्मघाती गोलको मद्दतमा बार्सिलोनाले समूह एफको खेलमा सिल्या प्राहलाई २-१ ले पराजित गरेको हो।
मेसीले खेलको तेस्रो मिनेटमै गोल गर्दै बार्सलोनालाई अग्रता दिलाएका थिए। मेसी युसिएलमा लगातार १५औं सिजन गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। ५०औं मिनेटमा जन बोरिलले घरेलु मैदान सिल्भियाका लागि बराबरी गोल फर्काए। तर ५७औं मिनेटमा सिल्भियाका पिटर ओलाइङ्काले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता बनायो। त्यसपछि गोल नहुँदा बार्सिलोना २-१ ले विजयी भयो।
यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले पराजित गरेको छ। इन्टरका लागि लाउटारो मार्टिनेजले २२औं र एन्टोनिओ कान्ड्रेभाले ८९औं मिनेटमा गोल गरे। यस समूहमा बार्सिलोना ३ खेलाट ७ अंकसहित शीर्ष स्थानमा छ। डर्टमण्ड र इन्टर मिलानको समान ४ अंक छ। गोल अन्तरमा डर्टमण्ड अगाडि छ।
समूह इ मा इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो जित हात पार्ने क्रममा जेन्कलाई ४-१ ले पराजित गरेको छ। लिभरपुलका लागि ओलेक्स च्याम्बरलेइनले दुई तथा मोहमद सलाह र साडियो मानेले एक-एक गोल गरे। यस्तै इटालियन क्लब नापोलीले अपराजित यात्रा कायम राख्दै साल्जवर्गलाई ३-२ ले पराजित गरेको छ।
नापोलीका लागि ड्राइस मर्टेन्सले दुई र लरेन्जो इनसिग्नेले एक गोल गरे। साल्जवर्गका लागि एभर्न हलान्डले दुवै गोल गरे। समूह एफमा नापोली ७ अंकसहित शीर्ष स्थानमा छ भने लिभरपुलको ६ अंकका साथ दोस्रोमा छ।
यस्तै अर्को इंग्लिस क्लब चेल्सीले डच क्लब अयाक्सलाई १-० ले पराजित गरेको छ। मिची बात्सुईले ८६औं मिनेटमा गोल गरेपछि चेल्सीले समूह एच मा लगातार दोस्रो जीत हात पारेको छ। यस्तै भ्यालेन्सिया र लिलेले १-१ को बराबरी खेलेको छ। यस समूहमा अयाक्स र चेल्सीको समान ६ अंक छ।
यसैगरी समूह जी मा लेइपजिग र बेनफिका विजयि भएका छन्। लेइपजिगले जेनिथ सेन्ट पिटर्सवर्ग र वेनफिका लियोनलाई समान २-१ ले हरायो। दोस्रो जीतपछि लेइपजिग ६ अंकसहित शीर्ष स्थानमा छ। जेनिथ ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ।

च्याम्पियन्स लिग : मेसीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी, लिभरपुल र चेल्सीको पनि जीत : Dekhapadhi
च्याम्पियन्स लिग : मेसीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी, लिभरपुल र चेल्सीको पनि जीत