काठमाडौं । चीनमा जारी सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तर कोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ । ६ कात्तिकमा भएको पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन् ।

त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठको जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र हो चोल युलाई हराएका हुन् । तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले उतत्तर कोरियाका खेलाडीलाई पराजित गरेका हुन् ।

मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ । ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन्। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो ।

प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ ।

" /> काठमाडौं । चीनमा जारी सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तर कोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ । ६ कात्तिकमा भएको पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन् ।

त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठको जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र हो चोल युलाई हराएका हुन् । तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले उतत्तर कोरियाका खेलाडीलाई पराजित गरेका हुन् ।

मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ । ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन्। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो ।

प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ ।

"> सातौं विश्व सैनिक खेलकूद: नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित: Dekhapadhi
सातौं विश्व सैनिक खेलकूद: नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित
काठमाडौं । चीनमा जारी सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तर कोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ । ६ कात्तिकमा भएको पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन् ।

त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठको जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र हो चोल युलाई हराएका हुन् । तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले उतत्तर कोरियाका खेलाडीलाई पराजित गरेका हुन् ।

मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ । ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन्। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो ।

प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ ।

प्रतिक्रिया दिनुहोस्