काठमाडौं । स्पेन सन् २०२० को युरो कपको लागि छनोट भएको छ। गएराति भएको समूह एफको खेलमा स्वीडेनसँग बराबरीको नतिजापछि स्पेनले युरो कपमा स्थान सुरक्षित गरेको हो।
इन्जुरी टाइममा रोड्रिगोले गोल गरेपछि स्पेनले स्वीडेनलाई बराबरीमा रोक्न सफल भएको हो। त्यसअघि मार्कुस बर्गले ५०औं मिनेटमा गोल गर्दै स्वीडेनलाई पहिले अग्रता दिलाएका थिए।
बराबरीपछि समूह एफमा स्पेनको ८ खेलबाट २० अंक भएको छ। समान खेलबाट स्वीडेनको १५ अंक छ। यस्तै नर्वेसँग बराबरी खेलेको रोमानयाको १४ अंक छ।
एउटा समूहबाट शीर्ष दुई टोली युरोकपमा छनोट हुनेछ। स्पेन अर्को वर्ष हुने युरोपको ठूलो प्रतियोगितामा छनोट हुने छैठौं टिम बनेको छ। यसअघि नै बेल्जियम, इटली, रुस युक्रेन र पोल्याण्ड युरो २०२० का लागि छनोट भइसकेका छन्।

स्पेन युरो कपमा छनोट : Dekhapadhi
स्पेन युरो कपमा छनोट