काठमाडौं : दोस्रो हाफमा आफ्नै गल्तीका कारण तीन गोल खाएपछि नेपाल फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत समूह बीको चौथो खेलमा जोर्डनसँग पराजित भएको छ। अम्मानस्थित अम्मान इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० ले पराजित भएको हो।

पहिलो हाफमा नेपालले तुलनात्मक रुपमा बलियो जोर्डनलाई गोल गर्नबाट रोकेपनि दोस्रो हाफमा ३ गोल खाएको हो। ५५औं मिनेटमा नेपालका दिनेश राजवंशीले विपक्षी खेलाडीलाई फल गरेपछि जोर्डनले पाएको पेनाल्टीको अवसर खेर फालेन । ७८औं मिनेटमा अहद एर्सानले गोल गर्दै जोर्डनको अग्रता दोब्बर पारेका थिए। फैसल सहाबले ८८औं मिनेटमा गोल गर्दै जोर्डनलाई ३-० को अग्रता दिलाएका थिए।

त्यसबाहेक पनि जोर्डनले गोल गर्ने राम्रा अवसर पाएको थियो। तर गोल गर्न भने सकेन। नेपालले पनि केही अवसर नबनाएको हैन । तर अवसरहरुलाई गोलमा परिणत गर्न भने सकेन।

समूह बी मा नेपालको यो तेस्रो हार हो भने जोर्डनको दोस्रो जित हो। नेपालले यसअघि कुवेतसँग ७-० र अष्ट्रेलियासँग ५-० ले हारेको थियो। चाइनिज ताइपेईलाई भने २-० ले पराजित गरेको थियो।

नेपालले समूहमा चारवटै अवे खेल खेलिसकेको छ। अब चार खेल होम ग्राउण्डमा खेल्नेछ। नेपालले अर्को खेल ३ मंसिरमा कुवेतसँग दशरथ रंगशालमा खेल्नेछ।

" /> काठमाडौं : दोस्रो हाफमा आफ्नै गल्तीका कारण तीन गोल खाएपछि नेपाल फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत समूह बीको चौथो खेलमा जोर्डनसँग पराजित भएको छ। अम्मानस्थित अम्मान इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० ले पराजित भएको हो।

पहिलो हाफमा नेपालले तुलनात्मक रुपमा बलियो जोर्डनलाई गोल गर्नबाट रोकेपनि दोस्रो हाफमा ३ गोल खाएको हो। ५५औं मिनेटमा नेपालका दिनेश राजवंशीले विपक्षी खेलाडीलाई फल गरेपछि जोर्डनले पाएको पेनाल्टीको अवसर खेर फालेन । ७८औं मिनेटमा अहद एर्सानले गोल गर्दै जोर्डनको अग्रता दोब्बर पारेका थिए। फैसल सहाबले ८८औं मिनेटमा गोल गर्दै जोर्डनलाई ३-० को अग्रता दिलाएका थिए।

त्यसबाहेक पनि जोर्डनले गोल गर्ने राम्रा अवसर पाएको थियो। तर गोल गर्न भने सकेन। नेपालले पनि केही अवसर नबनाएको हैन । तर अवसरहरुलाई गोलमा परिणत गर्न भने सकेन।

समूह बी मा नेपालको यो तेस्रो हार हो भने जोर्डनको दोस्रो जित हो। नेपालले यसअघि कुवेतसँग ७-० र अष्ट्रेलियासँग ५-० ले हारेको थियो। चाइनिज ताइपेईलाई भने २-० ले पराजित गरेको थियो।

नेपालले समूहमा चारवटै अवे खेल खेलिसकेको छ। अब चार खेल होम ग्राउण्डमा खेल्नेछ। नेपालले अर्को खेल ३ मंसिरमा कुवेतसँग दशरथ रंगशालमा खेल्नेछ।

"> विश्वकप छनोट : जोर्डनसँग नेपाल पराजित : Dekhapadhi
विश्वकप छनोट : जोर्डनसँग नेपाल पराजित
काठमाडौं : दोस्रो हाफमा आफ्नै गल्तीका कारण तीन गोल खाएपछि नेपाल फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत समूह बीको चौथो खेलमा जोर्डनसँग पराजित भएको छ। अम्मानस्थित अम्मान इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० ले पराजित भएको हो।

पहिलो हाफमा नेपालले तुलनात्मक रुपमा बलियो जोर्डनलाई गोल गर्नबाट रोकेपनि दोस्रो हाफमा ३ गोल खाएको हो। ५५औं मिनेटमा नेपालका दिनेश राजवंशीले विपक्षी खेलाडीलाई फल गरेपछि जोर्डनले पाएको पेनाल्टीको अवसर खेर फालेन । ७८औं मिनेटमा अहद एर्सानले गोल गर्दै जोर्डनको अग्रता दोब्बर पारेका थिए। फैसल सहाबले ८८औं मिनेटमा गोल गर्दै जोर्डनलाई ३-० को अग्रता दिलाएका थिए।

त्यसबाहेक पनि जोर्डनले गोल गर्ने राम्रा अवसर पाएको थियो। तर गोल गर्न भने सकेन। नेपालले पनि केही अवसर नबनाएको हैन । तर अवसरहरुलाई गोलमा परिणत गर्न भने सकेन।

समूह बी मा नेपालको यो तेस्रो हार हो भने जोर्डनको दोस्रो जित हो। नेपालले यसअघि कुवेतसँग ७-० र अष्ट्रेलियासँग ५-० ले हारेको थियो। चाइनिज ताइपेईलाई भने २-० ले पराजित गरेको थियो।

नेपालले समूहमा चारवटै अवे खेल खेलिसकेको छ। अब चार खेल होम ग्राउण्डमा खेल्नेछ। नेपालले अर्को खेल ३ मंसिरमा कुवेतसँग दशरथ रंगशालमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्