काठमाडौं। नेपाली क्रिकेट टोलीको कप्तानबाट आज अचानक राजीनामा दिएको घोषणा गरेका पारस खड्काले नियमित उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो उत्तराधिकारी बनाउन प्रस्ताव गरेका छन्।

राजीनामा घोषणा गरेलगत्तै आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारमाझ पारसले भने– “अहिलेको टोलीमा सबभन्दा सिनियर खेलाडी भएको नाताले ज्ञानेन्द्रलाई एक वर्ष मौका दिनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो।” उनको भनाइ थियो, “यद्यपि, यसबारे आधिकारिक निर्णय गर्ने चाहिँ नेपाल क्रिकेट संघले हो ।”

उनले अब आफू फेरि कप्तान नबन्ने स्पष्ट गरेका छन्। नेपाली टोलीको नियमित कप्तान बन्न नयाँ पुस्ताका धेरै खेलाडी तयार भइसकेको समेत उनले बताए।

एक दशक नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका पारसले आज मात्रै सामाजिक सञ्जाल र विज्ञप्तीमार्फत राजीनामा घोषणा गरेका थिए।

त्यसको केही घण्टापछि पत्रकारमाझ उपस्थित भएका उनले आफ्नो क्रिकेट करिअर, कप्तानको करिअर, आफ्नो र नेपाली क्रिकेटको भविष्यबारे समेत खुलेर बोले।

कप्तान र खेलाडीको रूपमा राम्रो प्रदर्शन गर्दागर्दै कप्तानबाट हट्ने पारसको निर्णयले धेरैलाई आश्चर्यमा पारेको छ। अब नेपालको सिनियर टीमलाई कसले नेतृत्व गर्छ भन्ने प्रश्न पनि उठेको छ।

पारसले अगाडि सारेका ज्ञानेन्द्रले उनलाई लामो समय उपकप्तानको रूपमा सहयोग गरेका थिए। पारसको अनुपस्थितिमा केही अन्तर्राष्ट्रिय खेलमा समेत ज्ञानेन्द्रले कप्तानी गरेका थिए।

पछिल्लो पटक नेपाल सिंगापुर र ओमनमा टी-२० सिरिज खेल्न जाँदा ज्ञानेन्द्र अनुपस्थित रहेकाले युवा खेलाडी दीपेन्द्र सिंह ऐरी उपकप्तान नियुक्त भएका थिए। त्यसैले पनि पारसले ज्ञानेन्द्रले नेतृत्व गर्नुपर्ने सुझाव दिएका हुन सक्छन्।

२००९ मा विनोद दासको स्थानमा कप्तान बन्दा २२ वर्षका पारसले एक दशक निरन्तर सिनियर टीमको कप्तानी गरे।

पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल कपमा मलेसियाविरुद्ध त्रिवि क्रिकेट मैदानमा खेल्दै नेपालको सिनियर टीमबाट डेब्यु गरेका थिए।

२७ असोजमा नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा हुनु र त्यसको भोलिपल्टै पारसले राजीनामा दिनु संयोग भए पनि पारसले आफू यसका लागि पहिल्यैदेखि तयार भएको बताए।

“एक दशक नेपालको नेतृत्व गरें, पछिल्लो ४ वर्ष मेरो काँधमा अन्य जिम्मेवारीहरू पनि थिए, कप्तान, सेलेक्टर, खेलाडी लगायतका,” उनले भने, “अहिले म त्यो जिम्मेवारीबाट अलग भएको मात्र हुँ। म कुनै न कुनै रूपमा नेपाली क्रिकेटसँग नै हुन्छु। कप्तानबाट हट्ने निर्णय धेरैका लागि अप्रत्यासित भए पनि मैले नजिकका साथीभाइ,परिवारसँग सल्लाह गरेरै यो निर्णय लिएको हुँ।”

क्रिकेट संघमाथिको निलम्बन फुकुवा भएकाले नेपाली क्रिकेट अब नयाँ तरिकाले अगाडि बढ्नुपर्नेमा पारसले जोड दिए। उनको भनाइ थियो, “एक जनाले मात्र गरेर हुँदैन। क्रिकेटसँग सम्बन्धित सबैले एकजुट भएर काम गरे भने मात्र नेपाली क्रिकेट अगाडि बढ्छ।”

फेरि कप्तान नबन्ने स्पष्ट गरेका पारसले भविष्यमा नेपाली क्रिकेटको नेतृत्व गर्न भने चाहेको स्वीकार गरे। “क्यान वा बोर्डमा गएर क्रिकेटको नेतृत्व गर्न मन छ तर त्यो सजिलो भने छैन,” उनले भने ।

पारसको कप्तानीमा नेपाली क्रिकेटले मैदान भित्र र बाहिर धेरै उतारचढाव बेहोरे पनि उनको पुस्तालाई ‘गोल्डेन जेनेरेसन’को रूपमा लिइन्छ।

यही अवधिमा नेपालले टी–२० विश्वकप खेल्यो। यस्तै पहिलो पटक वान डे इन्टरनेशनल (ओडीआई) स्ट्याटस पायो। ओडीआई र टी-२० सिरिज समेत जित्यो।

पारस नेपालको लागि ओडीआई र टी-२० इन्टरनेशनलमा शतक प्रहार गर्ने पहिलो र एक्लो नेपाली खेलाडी हुन्।

पारसले आफ्नो कप्तानी करिअरमा सम्झन लायक क्षणको रूपमा टी-२० विश्वकप खेल्नु र ओडीआई स्ट्याटस पाउनु रहेको बताए।

आफ्नो कप्तानीमा ५० ओभरको विश्वकप खेल्ने चाहना भए पनि त्यो चाहिँ पूरा हुन नसकेको उनले बताए।

पारसले नेपाली क्रिकेटका लागि खेल्ने र नेतृत्व गर्नेबारे कहिल्यै सपनामा नदेखे पनि आफ्नै जीवन फरक तरिकाले अगाडि बढेको बताए।

पढ्नुहाेस्ः

कप्तानबाट पारस खड्काको राजीनामा

अब नेपाली टिम हाँक्ने कप्तानको खोजीमा छु: पारस खड्का

नेपाली क्रिकेटमा अबको प्रश्नः पारसपछि को ?

" /> काठमाडौं। नेपाली क्रिकेट टोलीको कप्तानबाट आज अचानक राजीनामा दिएको घोषणा गरेका पारस खड्काले नियमित उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो उत्तराधिकारी बनाउन प्रस्ताव गरेका छन्।

"> कप्तानबाट राजीनामा दिएका पारसले भने– ‘एक वर्ष ज्ञानेन्द्रलाई नेतृत्व दिऊँ’ (भिडिओ): Dekhapadhi
कप्तानबाट राजीनामा दिएका पारसले भने– ‘एक वर्ष ज्ञानेन्द्रलाई नेतृत्व दिऊँ’ (भिडिओ)

प्रतिक्रिया दिनुहोस्