काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टीमको कप्तानमा अरुणा शाही चयन भएकी छन्।

आज वैदेशिक प्रशिक्षणमा जाने नेपाली महिला टीमको बिदाइका क्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले अरुणालाई नयाँ कप्तान चयन गरेको जानकारी दिए।

यसअघि कप्तान रहेकी विनिता बुढाथोकी प्रारम्भिक २५ सदस्यीय सूचीमै नपरेपछि महिला टीमको नेतृत्व कसले गर्ने भन्ने बहस चलेको थियो।

तस्वीर: गोविन्दराज नेपाल

"अरुणा अब नेपाली महिला भलिबल टीमको कप्तान हुन्," उनले भने, "हामीले बंगलादेशमा हुने सेन्ट्रल जोनका लागि पनि कप्तानमा अरुणको नाम पठाइसकेका छौँ।"

अरुणाको कप्तानीमा रहेको १८ सदस्यीय महिला भलिबल टीम र चार अफिसियलसहित २२ जनाको टोली वैदेशिक प्रशिक्षणको लागि २९ असोजमा थाइल्याण्ड प्रस्थान गर्दैछ।

नेपाल भलिबल संघले आज २२ सदस्यीय टोलीलाई बिदाइ गरेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, उपाध्यक्ष रन्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरे।

नेपालमै आगामी १५-२५ मंसिरमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) र बंगलादेशमा हुने पहिलो एभीसी एशियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टीम थाइल्याण्ड जान लागेका हो।

नेपाली टोलीले एभीसीको हेडक्वार्टर रहेको थाइल्याण्डको बैंककस्थित फिभको डेभलप्मेन्ट ट्रेनिङ सेन्टरमा ट्रेनिङ गर्नेछ।

नेपाली महिला भलिबल टोलीकै लागि यो निकै ठूलो अवसर रहेको प्रशिक्षक जगदिश भट्टले बताए।

यस्तै कप्तान अरुणा शाहीसहित खेलाडीहरूसमेत एकदमै उत्साहित भएका छन्। "हामीले थाहा पाएदेखिकै यो नै पहिलो वैदेशिक प्रशिक्षण हो। हामी खेलाडीहरु एकदमै उत्साहित छौं," अरुणाले भनिन्।

देशको कप्तानी गर्न पाउने आफैंमा गर्वको विषय भएकाे भन्दै उनले भनिन्, "मेरो लागि यो सुनौलो अवसर समेत हो," अरुणाले भनिन्।

यस्तै कप्तानका साथै अरुणाले पहिलो पटक फरक भूमिकामा राष्ट्रिय टीमबाट खेल्दैछिन्।

यसअघि ओपन स्पाइकरकाे रूपमा खेल्दै आएकी अरुणाले केही घरेलु प्रतियोगितामा सेटरको भूमिकामा खेलेकी छिन्।

आफ्नो नयाँ भूमिकाको लागि पनि तयार रहेको उनले बताइन्।

थाइल्याण्डमा ट्रेनिङ र मैत्रिपूर्ण खेल

पछिल्लो समय महिला भलिबलको घरेलु प्रतियोगिता धेरै भइरहेको भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको अभाव छ।

नेपालले पछिल्लो पटक २०१७ मा महिला भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो।

१६ अक्टोबरदेखि ४ नोभेम्बरसम्म हुने थाइल्याण्ड टूरबाट खेलाडीले म्याच एक्सपोजर पाउने र कमीकमजोरी सुधार्ने मौका पाउने प्रशिक्षक र कप्तानले बताएका छन्।

"थाइल्याण्डमा हामीले ६-७ वटा खेल खेल्नेछौँ। हामी भन्दा बलिया टीमसँग खेल हुनेछ, जहाँबाट हाम्रा खेलाडीले धेरै सिक्ने अवसर पाउनेछन्," प्रशिक्षक जगदिश भट्टले भने।

थाइल्याण्डमा करिब ३ साताको टूरपछि नेपाली टोली स्वेदश फर्कनेछ। त्यसपछि सेन्ट्रल जोनका लागि बंगलादेश जानेछ।

बंगलादेशमा २२ देखि २७ कात्तिकसम्म पहिलो संस्करणको वुमन्स सेन्ट्रल जोन आयोजना हुँदैछ।

वैदेशिक प्रशिक्षण र सेन्ट्रल जोनमा सहभागिताले नेपालमै हुने १३औं सागमा नेपालको लक्ष्यसमेत ठूलो हुने भएको छ।

प्रशिक्षक भट्ट र कप्तान अरुणा शाहीले सागमा नेपालको लक्ष्य स्वर्ण जित्ने रहेको बताए।

१३औं साग १५-२५ मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ।

" /> काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टीमको कप्तानमा अरुणा शाही चयन भएकी छन्।

"> उत्साहित महिला भलिबल टीम, अरुणा नयाँ कप्तान: Dekhapadhi
उत्साहित महिला भलिबल टीम, अरुणा नयाँ कप्तान

प्रतिक्रिया दिनुहोस्