नामी र किङ्स कलेजको सहकार्यमा ६ महिने ‘एआई शैक्षिक’ कार्यक्रम काठमाडौं, १९ साउन। नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन, अध्यापन हुने भएको छ। यसका लागि किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिसर्च (नामी)ले एआईसम्बन्धी शैक्षिक पाठ्यक्रम विकास गरिसकेका छन्। साथै ६ महिने कक्षा सञ्चालन गर्ने जानकारीसमेत दिएका छन्। साताको ४ दिन, ९० घण्टाको कक्षा लिन पाइथन प्रोग्रामिङ चलाउन भने जानेकै हुनपर्ने सर्त राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्