भारतीय अभिनेत्री भाग्यश्रीले गीत गाएरै गरिन् नेपालको बयान काठमाडौं, २२ जेठ।आइतबार काठमाडौंमा आयोजित भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैठौं संस्करणको कार्यक्रममा बोल्दै भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन्। उनले नेपालीहरूले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने बताइन्। उनले भनिन्,‘नेपालको सुन्दरता र विश्वभरमा चर्चा छ, मैले यहाँ थोरै मात्रै देखेको छु। तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्