विदेशबाट आउँदा कर नतिरी के–के सामान ल्याउन पाइन्छ ? काठमाडौं। सरकारले विदेशबाट आउने यात्रुले भन्सार शुल्क नतिरी ल्याउन पाउने सामग्रीहरुको सूची परिमार्जन गरेको छ। नयाँ बजेटमार्फत् भन्सार शुल्क नतिरी विदेशबाट ल्याउन पाउने सामग्रीहरुको सूची परिमार्जन गरिएको हो। विदेशबाट आउँदा कर नतिरी ल्याउन पाउने सामानहरु निम्न छन्ः आफूले प्रयोग गरेका लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु, पचास ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीको गहना र अन्य धेरै ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्