पशुपतिनाथको जलहरीमा पित्तल लगाइयो भनेर बिनाआधार आरोप लगाइयो :एमाले काठमाडौं, १२ जेठ। प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरूलाई लगाइएको आरोपबारे सरकारबाट जवाफ नआएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरूवातमै प्रमुख सचेतक गिरीले सत्ता पक्षका सांसदले बिनाप्रमाण संसद्‍बाटै प्रमुख प्रतिपक्षी दलको नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाएको भन्दै त्यसबारे सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्