उखु किसानका पीडाः पैसा माग्दा उद्योगीले सरकार र सरकारले उद्योगी कहाँ पठाउँछ काठमाडौं, ८ जेठ। सरकारले तोकेको भन्दा कम मूल्यमा चिनि मिलहरुले उखु खरिद गरेको विरोधमा उखु किसान आन्दोलनमा जारी छ। माइतीघरमा आन्दोलित उनीहरुले सरकारसँग तत्काल उखुको मूल्य निर्धारण गरिनु पर्ने माग गरेका छन्। कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले नेतृत्वमा उखु किसान सात दिनदेखि आन्दोलन गरिरहेका छन्। किसानहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्