विद्यार्थी र अन्य कामले विदेश गएकाले दुई ओटा मोबाइल ल्याउन नपाउने काठमाडौं, ३१ वैशाख। विदेशबाट फर्किदा साथमा दुई वटासम्म फोन ल्याउँदा भन्सार तिर्न नपर्ने सुविधा वैदेशिक रोजगारमा गएका कामदारले मात्रै पाउने भएका छन्। भन्सार विभागले आइतवार एक सूचना प्रकाशित गर्दै नयाँ नियम सम्बन्धि व्यवस्था स्पष्ट पारेको हो।श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई फर्किने क्रममा दुई वटा फोन महसुल नतिरी ल्याउन पाउने सुविधा प्राप्त हुनेछ।ती फोन एमडीएमएसमा अनलाइन माध्यमबाट दर्ता गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्