दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैनः डा.गोविन्द केसी काठमाडौं। काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध शनिबार प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी चिकित्सक डा.गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गरेका छन्। ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने उनको भनाइ छ। ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ,निष्पक्ष हुनुपर्छ,शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्