भ्रष्टाचारविरुद्ध नागरिक अगुवाहरु सडकमा, माईतीघरमा प्रदर्शन काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । माइतीघरमा विभिन्न संघसंस्था, पार्टी र स्वतन्त्र रूपमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको हो । विभिन्न पम्लेट र ब्यानरको साथमा नाचगान गरी दबाबमूलक प्रदर्शन गरिएको थियो । प्रदर्शनमा पार्टीका सांसद, कलाकारहरूको पनि उपस्थिति रहेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्