विदेशमा प्राथमिक सेयर बजारलाई किन जोखिमपूर्ण मानिन्छ काठमाडौं। सेयर विश्लेषक मुक्ति अर्यालले सेयर बजारलाई जोखिमको बजार भनेका छन्। सेयर बजारको विषयमा देखापढीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। नेपालमा प्राथमिक सेयर बजार भन्दा दोस्रो बजार धेरै जोखिमको बजार भएको धेरै सेयर लगानीकर्ताहरुले बताउदै आइरहेका छन्। तर विदेशको कुरा गर्दा भने यसको ठिक उल्टो भएको सेयर विश्लेषक मुक्ति अर्यालको धारण रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्