काठमाडौं महानगरले धमाधम हटाउन थाल्यो पोलका अव्यवस्थित तार काठमाडौं। लामो समयसम्म समन्वय र सहयोगको विषयमा विवादले रोकिएको काठमाडौं महानगरपालिकाभित्रको तार व्यवस्थापनको काम आजबाट सुरु भएको छ। महानगर क्षेत्रभित्र रहेका अव्यवस्थित तारलाई व्यवस्थित बनाउने काम सुरु भएको हो। नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तार व्यवस्थित बनाउने काम सोमबारबाट थालेको महानगरपालिकाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्