मिटरब्याजीलाई कारवाही गर्ने बाटो खुल्यो, ७ वर्ष कैद हुने काठमाडौं। मिटरब्याज लिने व्यक्तिहरुलाई कारवाही गर्ने बाटो खुलेको छ। सरकारले अध्यादेशमार्फत् कानून संशोधन गर्दै मिटरब्याजी अपराधलाई कानूनको दायरामा ल्याएको हो। यसअघि आवश्यक कानूनको अभावमा सरकारले उजुरी परेपनि कारवाही गर्न सकेको थिए। अब भने मिटरब्याज लिने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने भएको छ। अध्यादेशमार्फत् मुलुकी अपराध संहिता २०७४ को दफा २४९ मा नयाँ बुँदा थपेर यस्तो व्यवस्था गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्