प्रतिक्षामा एसिया कप, भिड्न तयार छ नेपाल काठमाडौं । नेपालले २१ वर्षपछि एसिया कप क्रिकेट प्रतियोगिताको टिकट काटेको छ।एसीसी प्रिमियर कप क्रिकेटको फाइनल भिडन्तका यूएईलाई ७ विकेटले हराएपछि नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भिडन्त पक्का गरेको हो। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपका लागि समूह ुएु मा नेपालसँगै भारत र पाकिस्तान पनि रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्