एसिया कपमा भारत र पाकिस्तानसँग भिड्दै नेपाल काठमाडौं, १९ वैशाख। एसीसी प्रिमियर कपको आज भएको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल आगामी सेप्टेम्बरमा पास्तिानमा हुने एसियन कप क्रिकेटमा प्रवेश पाएको छ। नेपाल भारत र पाकिस्तान रहेको समूहमा रहेको छ। निर्धारित ५० ओभरको खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्