चिसो मौसममा क्रिकेटले तताएको कीर्तिपुरको खेल मैदान काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलले मंगलबार पनि निरन्तरता पाउने भएको छ। मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ। सोमबार वर्षाले खेल बिथोलिन पुग्यो। दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्