अब विद्यालयमा ‘इन्टरनेशनल’ र ‘पब्लिक’ को फुर्को झुण्ड्याउन नपाइने काठमाडौं। काठमाडौं महानगरले विद्यालयहरुको चिह्न र नाममा एकरुपता ल्याउने भएको छ। अर्थात् अब विद्यालयहरुले आफूखसी नाम र विद्यालयको चिह्न राख्न पाउने छैनन्। महानगरले शिक्षा व्यवस्थापन नियमावलीमार्फत् विद्यालयको नाम र चिह्नका लागि मापदण्ड तोकेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्