ओली र रवि मिल्ने डर, धरमर बन्दै प्रचण्ड सरकार काठमाडौं। शुक्रबार सपथ लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्ललेले एकै स्वरमा भने–‘असक्षम सरकारलाई बोकिरहनु आवश्यक छैन’ । सरकारबारे दुबैको साझा धारणा थियो। ‘अब सरकारमा जाने होइन, समर्थन फिर्ता लिन्छौँ’। यसबाट के प्रष्ट हुन्छ भने, रास्वपाले सकभर आजै नभए केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्