गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड काठमाडौं। रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथलाई तानेर गाःबहाल पुयाइएको छ।रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पुर्‍याएइको हो । आज गाःबहालमास्थानीय जात्रा पनि मनाइँदैछ।सोमवारबाट रथ यात्रा शुरु भएको थियो।तर सोही दिन गाःबहाल पुर्‍याउनुपर्ने भएपनि मंगलवारमात्रै गाःबहाल पुर्‍याइएको हो।रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्