उपनिर्वाचनको सन्देशः भत्किए दलीय किल्ला काठमाडौं। उपनिर्वाचनबाट रास्वपा परम्परागत सोचले ग्रस्त मूलधारका पार्टीका लागि सशक्त विकल्प भएर उदाएको देखिन्छ।उपनिर्वाचनको नतिजाले मूलधारका पार्टीहरूलाई अब सम्हालिएर, सुध्रिएर अघि बढ्न चर्को दबाब परेको छ।गत मंसिरको जनादेशलाई परप्परागत पार्टीले गम्भीर रूपमा नलिँदा यसपटक गतिलो झड्का भोका छन्। यदि उनीहरुमा सुधार नआए २०८४ को निर्वाचनमा अझ व्यक्त हुने स्पष्ट संकेत उपनिर्वाचनको नतिजाले देखाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्