पुरानो बसपार्कको प्रहरी बिटमा चल्यो बालेनको डोजर काठमाडौं, १२ वैशाख। काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ। मंगलवार महानगरपालिकाले काठमाडौं भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडकपेटीको प्रहरी बिट हटाएको हो। पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै डोजर लगाई प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्