फेसबुकले प्रयोगकर्ताहरुलाई किन दिँदैछ पैसा काठमाडौं। फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिने निर्णय गरेको छ । फेसबुकको प्यारेन्ट कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर अर्थात् ९५ अर्ब बराबर नेपाली रुपैयाँ दिने भएको छ। यसको लागि पहिला त तपाईंले सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ भित्र फेसबुक अकाउन्ट बनाएको हुनुपर्छ। यतिमात्र नभइ यो समयावधि भित्र तपाईंले अमेरिकामा फेसबुक लगइन गरेको हुनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्