गितमार्फत् हर्क साम्पाङको दिक्दारी, जे गरे नि मुद्दा, थुक्क ! काठमाडौं। सामाजिक सञ्जालमा विभिन्न गुनासा र कामको बारेमा धरान उपमहानगर पालिकाका मेयर हर्क सम्पाङले अपडेट गरिरहेका हुन्छन्। यति मात्र नभइ उनले आफूलाई मन नपरेको कुरा र सरकार तथा व्यवस्थापन प्रति कटाक्षा पनि गर्दछन्। यसै क्रममा उनले आफूले काम गर्दा पनि विभिन्न मुद्दा खेप्नुपरेको भन्दै गित मार्फत सामाजिक सञ्जालमा पीडा व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्