उपनिर्वाचनमा रविको गर्जन, उत्साहित एमाले र गठबन्धन काठमाडौं। चितवन–२, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुँदैछ। अहिले पुरै देशको ध्यान उपनिर्वाचनमा केन्द्रित देखिन्छ। उपनिर्वाचन जित्न दलहरुले सबै शक्ति ती क्षेत्रहरुमा केन्द्रित गरेका छन्। चितवन र तनहुँमा त्रिपक्षीय र बारामा चार दल बीच कडा टक्कर हुने देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्