एनओसी पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको धरपकड काठमाडौं। पढ्नका लागि विदेश जाने विद्यार्थीलाई नो अव्जेक्सन लेटर(एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन्। स्नातक वा सोभन्दा माथिल्लो तहको अध्ययनका लागि मात्रै एनओसी दिने सरकारले निर्णयले आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले काठमाडौको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएकाहरूले एनओसी निर्देशिका खारेज गर,हामीलाई एनओसी चाहियो लगाायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्