नयाँ शैक्षिक सत्रः विद्यार्थीमा हर्ष काठमाडौं, ४ वैशाख। जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले देशका ७६मध्ये ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको बताएका छन्। गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्मको अवधिमा ती पाठ्यपुस्तक पुर्याइएको हो। केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५०लाख पाठ्यपुस्तक छपाईको काम सम्पन्न गरी बिक्रीवितरण भइरहेको उनले बताए।नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्