सुरक्षाकर्मी बिचकै भिडन्तले अशान्त बनेको सुडान काठमाडौं। सुडानमा सत्तापलटको प्रयासमा एउटै मुलुकका दुई सरकारी सुरक्षाकर्मीबीच भिषण लडाइँ जारी छ। देशको सेना र शक्तिशाली अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस(आरएसएफ)बीच शनिबारदेखि लडाइँ सुरु भएको हो। हिंसामा ५६ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी मानिस घाइते भएका छन् । सुडानको राजधानी खार्तुमलगायत विभिन्न क्षेत्रमा गोलीबारी र विष्फोट जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्