नेपालको पर्यटन र जात्रा झल्किने तस्बिरहरु प्रदर्शनीमा काठमाडौं। वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ।दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट शुरु भएको हो। नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ। साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रमहरु पनि आयोजना भइरहेको छ। प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी आज समापन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्