मिथिलाञ्चलमा आज हर्षेल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै काठमाडौं। मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन्। यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ। होली पर्वमा रङ÷अबिर दलेर खेले जस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ। जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्