बिस्का जात्राको चौथो दिनः यसरी उठाइयो हात नभएको लिंगो काठमाडौं। बिस्का जात्राको क्रममा पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ। बिहीवार भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको लिंगो उठाइएको हो । प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्यान्हमा यसरी नै लिंगो उठाउने गरिन्छ । यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्दछन्। डोरीको सहायताले लिंगोलाईउठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी पुग्ने गर्दछन् ।प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्