विदेशमा रहेका श्रमिकलाई नेपालबाटै स्वास्थ्य परामर्श काठमाडौं। विदेशमा काम गर्ने श्रमिकहरुको लागि सरकाले टेलिमेडिसिनको व्यवस्था गरेको छ। टेलिमेडिसिन भनेको श्रमिकहरुको स्वास्थ्यमा कुनै समस्या परेमा फोन सम्पर्क बाटै त्यसको उपचार बताउने प्रविधि हो। वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक द्वारीका उप्रेतिले यो निकै नै प्रभावकारी भएको र श्रमिकहरु पनि यस्तो सेवाबाट खुशी भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्