बालेनको निर्णयको कम्पन सदनदेखि शितलनिवाससम्म काठमाडौं। काठमाडौंका मेयर बालेन शाहले गएको शनिवार बिहान सामाजिक सञ्जालमा लेखो, अब महानगरले सिंहदरवारको फोहर उठाउदैन। दलका नेताहरुले बालेनको यो निर्णयको आलोचना समेत गरे । तर, बालेन आफ्नो निर्णयमा टसकोमस भएनन्। महानगरको सो निर्णयपछि शितल निवासदेखि सिंहदरवारको फोहोर उठ्न छाड्यो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्