१८ करोड लागतमा अत्याधुनिक आर्यघाट बन्दै, यस्ता छन् सुविधा काठमाडौं। सर्लाहीको बागमती नगरपालिका–१२ मा भने सुविधा सम्पन्न आर्यघाट निर्माण हुने भएको छ। बागमती नगरपालिकासहित छिमेकी स्थानीय तहको समन्वयमा १८ करोड १४ लाख लागतमा प्रदेशकै सबैभन्दा ठूलो सुविधासम्पन्न आर्यघाट निर्माण हुने भएको हो । बागमती नदी किनारमा बन्न लागेको सुविधासम्पन्न आर्यघाट १० विघामा फैलिएको हुने छ। जसमा एकै पटकमा १४ वटासम्म शवको दाहसंस्कार गर्न सकिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्