नेपाली चलचित्र प्रचारमा डिजिटल क्रान्ति ल्याउने रोयल भीमसेन काठमाडौं। चलचित्रमा पोस्टर डिजाइन एउटा महत्वपूर्ण पक्ष हो। यसैलाई महत्व दिएका भीमसेन शाही अर्थात् रोयल भीमसेनले भारतमा सीप सिकेर अहिले नेपालमै चलचित्रको पोस्टर डिजाइनदेखि प्रचारप्रसारको लागि समेत काम गर्ने उदेश्यले ट्राइडेन्ट कन्सेप्ट नामको कम्पनी चलाएका छन्। भारतीय अभिनेता शाहरुख खानको रेड चिल्लीज कम्पनीले समेत रोजगारको लागि बोलाउदा नगएर नेपालमै काम गरेको उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्